भ्रष्टाचारको बिषय उठेपछि एमालेद्वारा संसद अबरुद्ध

सत्ता पक्षले एमाले अध्यक्ष केपी ओलीलाई निराधार भ्रष्टाचारको आरोप लगाएको भन्दै शुक्रबार एमालेले संसद् अवरुद्ध पार्‍यो । एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित बैठक डेढ घन्टासम्म पनि पुनस् संचालन हुन सकेको छैन । एमालेले संसद् अवरोध गर्नेसम्मको विषय बनाएको पशुपतिमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषय यसअघि महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको योजना हो । … Continue reading भ्रष्टाचारको बिषय उठेपछि एमालेद्वारा संसद अबरुद्ध